• सोमबार-जेठ-७-२०८१

हर्क साम्पाङले पूर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

 

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वमेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।

 

मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् ।

 

साम्पाङले पूर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।


       
 

 

प्रतिकृया दिनुहोस