• शनिबार-असार-२९-२०८१

एमालेको सचिवालय बैठक बस्दै

 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

 

यस अघि हिजो मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको हुँदा सो बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।

 

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस