भारतले आतंकबादी अखडामा गरेको आक्रमण जायज : कांग्रेस
काठमाडौं, २६ बैशाख । भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ ।
बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए । `नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।
2025-05-09-01-05-34.png)

प्रतिकृया दिनुहोस