• शनिबार-जेठ-१७-२०८२

'स्वयम्भूको दुई आँखाले न्याय-अन्याय छुट्याइ हेर्छ' : बिहानीमा स्वयम्भूनाथको दृश्य (फोटोफिचर)

 

स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो । स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो । बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शरीरिक व्यायम गर्नेहरु पनि प्रशस्त देखिन्छ ।

 

फोटोफिचर ः

 

तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक 

प्रतिकृया दिनुहोस