• बिहीबार-जेठ-२२-२०८२

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

 

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदैछ ।  


मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । 


यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् । 

 

 

प्रतिकृया दिनुहोस