ढाड दुख्ने समस्यालाई बेवास्ता नगरौं
बस्ने र उठ्ने कारणले मात्र नभई कयौं कारणले गर्दा ढाड दुख्ने समस्या हुनसक्छ ।
–लामो समयसम्म अग्लो हिल लगाउँदा शरीरको पोस्चर बिग्रन सक्छ । पैतालामा दबाब परेका कारण ढाडको दुखाई सिर्जना हुन सक्छ ।
–काँधमा भारी झोलाहरु बोक्ने इत्यादि कारणले शरीरको पोस्चर बिग्रएर दुखाई सुरु हुन सक्छ ।
– कठोर शारीरिक अभ्यास कारण मासंपेशीम तनाव सिर्जना भएर पनि ढाड दुख्ने हुन्छ ।
– मोबाइल तथा ल्यापटमा निरन्तर हेरिरहने र काम गर्ने पानीले पनि लामो समयसम्म झुकिरहँदा ढाड दुख्ने समस्या निम्तिन सक्छ ।
–गलत शरीरको पोस्चर बनाइरहेमा पनि ढाडको समस्या हुन सक्छ ।
–तनाव र चिन्ताले पनि टाढ दुख्न सक्छ ।
समयमै समस्याको कारण पहिचान गरेर ढाड दुख्ने समस्याबाट बच्न र राहत पाउन सकिन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ १९)

प्रतिकृया दिनुहोस