• आइतबार-असार-१-२०८२

संघीय संसदको एक समितिको बैठक बस्दै

 

काठमाडौं, १ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । 

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस