• शनिबार-असार-२१-२०८२

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै 


काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । 

 

शनिबार समितिको ६१औँ बैठक बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो । 

 

आजको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस