बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध, सास्ती खेप्दै यात्रु (फोटो फिचर)
बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो । उक्त स्थानमा गाडी फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अवरोध भएको हो ।
फोटो फिचर :
%20(6)(1).JPG)
%20(3).JPG)
%20(5).JPG)
%20(4).JPG)
%20(3).JPG)
%20(2).JPG)
%20(1)(1).JPG)
%20(2).JPG)
%20(2).JPG)
-(2)2025-07-08-10-07-18.jpeg)
बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो । उक्त स्थानमा गाडी फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अवरोध भएको हो ।
फोटो फिचर :
प्रतिकृया दिनुहोस