• बिहीबार-श्रावण-१-२०८२

राप्रपाले शुक्रबार भ्रष्टाचार विरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।


लिङ्देनको नेतृत्वमा भोलि साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
 

 

 

प्रतिकृया दिनुहोस