देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : मेयर बालेन शाह
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई घर फर्किनका लागि आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत देश जेन–जीकै हातमा रहेको र अब जति क्षति हुन्छ आफ्नै हुने भन्दै घर फर्कन आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ,’प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुस् ।’
2025-09-09-06-09-39.png)

प्रतिकृया दिनुहोस