• शुक्रबार-भदौ-२७-२०८२

शीतल निवास अगाडि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनायो (तस्बिरहरू)


जेनजीको आन्दोलनपछि शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालय अगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल

शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ । सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ ।

 

तस्बिरहरू :

 

तस्बिर : बिजेन अमात्य / नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस