• शुक्रबार-भदौ-२७-२०८२

कुरुप बन्यो स्वास्थ्य मन्त्रालयको भवन (फोटो फिचर)


जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौँमा धेरै जनधनको क्षति भयो । त्यसक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत निशाना बनाएपछि आगजनी गरिएको थियो । आगलागीका कारण मन्त्रालयको मुख्य भवन पूर्णरूपमा जलेको छ । कागजात नष्ट भएका छन् । मन्त्रालय परिसरमा रहेका सबै सवारीसाधन पनि जलेका छन् ।

 

फोटो फिचर :

 

 

तस्बिर : बिजेन अमात्य/नेपाल न्यूज बैंक

 

 

प्रतिकृया दिनुहोस