बाजुरामा चरेशसहित एक युवक पक्राउ
बाजुरा । बाजुरामा चरेशसहित एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेशसहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।
सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस