• बिहीबार-असोज-२-२०८२

प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । 


स्रोतका अनुसार, उनले २०८२ भदाै २ गते बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दैछिन् । 

 

त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् । 
 

 

प्रतिकृया दिनुहोस