• शुक्रबार-असोज-३-२०८२

यातायात व्यवस्था विभागमा श्रमदान गर्दै जेन-जी (तस्विरहरु)



२०८२ भदौ २३ र २४ गते जेन-जी समूहको आन्दोलनबाट आगजनी भएको यातायात व्यवस्था विभागमा जेन-जी समूह लगायतले श्रमदान गरेका छन् । २०८२ असोज ३ गते शुक्रबार उनीहरुले आगजनी भएको उक्त भवनमा श्रमदान गरेका हुन् ।  

तस्विरहरू :


तस्विर : दामाेदर सापकाेटा/नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस