• शुक्रबार-बैशाख-१४-२०८१

समुद्री तटमा धमलापत्नीको हट अवतार (तस्बिरहरू)

एलिजा गौतम अभिनेत्री तथा मोडल हुन् । आफ्नै लगानीको अनुराग फिल्मबाट अभियनमा डेब्यु गरेकी उनको इन्ट्री त्यति सानदार रहेन । तर म्युजिक भिडियोमा भने उनी जमेकी छन् । 

पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतम बोल्ड अवतारमा कमै देखिएकी छन् । पारिवारिक भेटघाटका लागि क्यानडा पुगेकी उनी समुद्री तटमा भने निकै हट अवतारमा देखिएकी छन् । छोरी र आमासहित समुद्री तटमा खिचाएका हट अवतारका तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । 

हेरौं उनका केही तस्बिरहरू :-

प्रतिकृया दिनुहोस