• सोमबार-बैशाख-२४-२०८१

संसदीय समितिको बैठक बस्दै

 

काठमाडौं, १४ बैशाख । संसदीय समितिको बैठक बस्दैछ ।

 

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का पूर्वबजेट सम्बन्धी छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस