ढकमक्क फुलेको एभोकाडोको बोट
भोजपुर, १३ चैत्र । भोजपुरका एक किसानको बगैंचामा एभोकाडोको फूल लटरम्म फुलेको छ ।
हतुवागढी गाउँपालिका-४ का किसान एक्सन राईको बगैंचा भरी एभोकाडोको फूलले ढकमक छ ।
राईले विगत ७ वर्षदेखि नुयुङ्ग कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आएका छन् ।
हावा तथा असिना पानीले फूल नझारे एभोकाडो खेतीबाट राम्रो आम्दानी हुने राइको भनाइ छ ।
एभोकाडो बाताबरणीय हिसाबले समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ ।

प्रतिकृया दिनुहोस