• मंगलबार-बैशाख-१८-२०८१

राप्रपा नेपालको सह-प्रवक्तामा थापा मनोनित

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भक्त बहादुर थापा (काठमाण्डौ) लाइ पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्  ।      

 

थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित 'मुना' को सम्पादक थिए ।

 

 

प्रतिकृया दिनुहोस