• मंगलबार-बैशाख-१८-२०८१

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेटवार्ता

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

 

बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

 

भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस