• बिहीबार-बैशाख-२०-२०८१

यूएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर गुमायो

 

काठमाडौँ । नेपालले यूएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ ।

 

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

 

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन् ।

 

यस अघि यूएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए । 

 

 

प्रतिकृया दिनुहोस