• शुक्रबार-बैशाख-१९-२०८२

मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।


शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  


साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । 
 

 

 

प्रतिकृया दिनुहोस