• आइतबार-बैशाख-२१-२०८२

एमाले सचिवालय बैठक बस्दै

 

काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।

 

बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ ।
 

प्रतिकृया दिनुहोस