• मंगलबार-बैशाख-२३-२०८२

सेयर बजारमा हरियाली, कारोबार पनि रू. ८ अर्ब ५६ करोड

 

काठमाडौं - सेयरबजारमा हरियाली छाएको छ।

 

जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।

 

 

नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रूपैयाको कारोबारमा पनि बृद्धि भएको छ। 

 

 

सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भनेर बढेर रू. ८ अर्ब ५६ करोडको कारोबार भएको छ।

प्रतिकृया दिनुहोस