• मंगलबार-असार-१७-२०८२

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : नेता डा कोइराला

 

काठमाडौँ, १७ असार । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताउनुभएको छ ।

https://www.sanghunews.com/content/113970

गठबन्धनको नीतिमाथि प्रश्न

शेखर कोइरालाको चर्को गुनासो : कांग्रेस नेतृत्व, गठबन्धन र अनुशासन प्रक्रियामाथि गम्भीर प्रश्न

नेताहरूको अराजकता र नेतृत्वको कमजोरी

उहाँले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गर्नुभएको छ । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताउनुभएको छ ।
–––

 

 

प्रतिकृया दिनुहोस