• शनिबार-असार-२८-२०८२

निलबाराही मन्दिर जोगाउन श्रमदान गर्दै स्थानीयहरु (फोटो फिचर)


मध्यपुर थिमिको पर्यटकीय स्थल निलबाराही सामुदायिक वन पहिरोको जोखिममा परेको छ । बर्सेनि वनमा जाने साना ठूला पहिरोलाई समयमै रोकथाम तथा न्यूनीकरण गर्न नसकिँदा निलबाराही सामुदायिक वन पहिरोको चपेटामा परेको हो । यस मन्दिरको संरक्षण गर्नको लागि सबै स्थानीयहरु आफैँ मिलेर श्रमदान गरिरहेका छन् । 

 

फोटो फिचर ः

 

 

 

प्रतिकृया दिनुहोस