• सोमबार-भदौ-२-२०८२

नारायणगढ–मुग्लिन सडकखण्ड अस्तव्यस्त (तस्बिरहरु)

चितवन–पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा शुक्रबार यातायात व्यवस्था अस्तव्यस्त भएको छ। २०८२ भदाै १ गते आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । जसको कारण यात्रुहरु जाममा फसेका हुन् । पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर अहिले पुन अवरुद्ध भएको हो ।

तस्बिर-१

तस्बिर-२ 

तस्बिर-३

प्रतिकृया दिनुहोस