नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा (तस्बिरहरु)
काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएकाे छ । हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ ।
नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ ।
फोटो फिचर ः
%20(5)(1).JPG)
%20(4)(2).JPG)
%20(2).JPG)
%20(2)(2).JPG)
%20(3)(2).JPG)
%20(1)(4).JPG)
%20(1)(3).JPG)
%20(2).JPG)
%20(2).JPG)

काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएकाे छ । हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ ।
नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ ।
फोटो फिचर ः
प्रतिकृया दिनुहोस