शहीद स्मारक लिग फुटबल : आजका दुबै खेल रंगशालामा
काठमाडौं, १२ जेठ । शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बीचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ ।
उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।
2023-05-26-07-05-42.jpeg)

प्रतिकृया दिनुहोस