• शुक्रबार-बैशाख-१९-२०८२

संघीय संसदको संयुक्त बैठक बस्दै,

आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम

 

काठमाडौं, १९ बैशाख । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ ।

 

सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् ।

 

बैठक दिनको ३ः०० बजेबाट सुरू हुनेछ ।
 

 

प्रतिकृया दिनुहोस