• शनिबार-बैशाख-२०-२०८२

कांग्रेस संसदीय दलको बैठक बस्दै

 

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।


केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

 

हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस