बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्बिरहरु)
सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो । जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन् ।
तस्विरहरु ः
%20(1)(8).jpg)
%20(1)(7).jpg)
(10).jpg)
(8).jpg)
(9).jpg)
(8).jpg)
(6).jpg)
(3).jpg)
(1).jpg)
(1).jpg)
(2).jpg)
(1).jpg)
तस्विर : विजेन अमात्य /नेपाल न्यूज बैंक
-(1)2025-07-03-10-07-53.jpeg)
सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो । जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन् ।
तस्विरहरु ः
तस्विर : विजेन अमात्य /नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस