• मंगलबार-श्रावण-१३-२०८२

नागपोखरी र नागपोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्दै भक्तजन(तस्बिर समाचार)

 

काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरीमा नागपञ्चमीका अवसरमा मङ्गलबार पूजा गर्दै तथा तथा दुध चढाउँदै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरीमा नागपञ्चमीका अवसरमा मङ्गलबार नागको प्रतिमामा पूजा गर्दै तथा तथा दुध चढाउँदै भक्तजन । तस्बिरहरू : हरिराम भेटुवाल / रासस

काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरी र नागपोखरीमा रहेको नागको प्रतिमा । 

नागको तस्बिर खरिदका क्रममा सर्वसाधारण

नाग पञ्चमीको अघिल्लो दिन आज काठमाडौँको असनमा बिक्रीका लागि राखेका नागको तस्बिर खरिदका क्रममा सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रतिकृया दिनुहोस