• सोमबार-असोज-१३-२०८२

खुल्यो नारायणगढ–मुग्लिन सडक

 

चितवन, १३ असोज : नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

 

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । ---

 

 

प्रतिकृया दिनुहोस