• आइतबार-बैशाख-२८-२०८२

प्रि -ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

 

काठमाडौ, १४ असोज । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ । यससँगै सूचक २००४.५७ अंकमा आएको छ ।

 

७ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ८ सय २६ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ६३ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया दिनुहोस