काठमाडौ । दिल्ली बजारमा कारागारका कैदीबन्दी भाग्न खाेज्ने प्रयास असफल भएपछि नाराबाजीका कारण आज २०८२ भदाै २५ गते तनावग्रस्त बनेको छ। नेपाली सेनाले कारागार क्षेत्रहरूमा परिचालन भएर स्थिति नियन्त्रणमा लिएको छ।
मुख्य तथ्यहरू:
कैदीबन्दीबीच असन्तोष र हंगामा।
सुरक्षा बलको कडा नियन्त्रणमा कारागार।
जेल प्रशासनले स्थिति नियन्त्रणमा राख्न प्रयासरत।
बाहिरी विश्वसँग सम्पर्क र आवागमन सीमित।कारागारको यो तनावपूर्ण अवस्था नियन्त्रणमा भए पनि प्रशासनले सतर्कता अपनाइरहेको छ।
सुरक्षाकर्मीको उपस्थिति केही हदसम्म स्थिति नियन्त्रणमा राख्न सफल भए पनि कारागार क्षेत्रका नागरिकहरूको चिन्ता अझै कम भएको छैन।
प्रतिकृया दिनुहोस