• बुधबार-भदौ-२५-२०८२

वर्तमान असहज परिस्थितिमा आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

 

काठमाडौँ, २५ भदौ : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

 

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । 
–––

 

प्रतिकृया दिनुहोस