• बुधबार-भदौ-२५-२०८२

जेनजी प्रदर्शनको क्रममा दुई जना प्रहरीको मृ त्यु भएको पुष्टि

 

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

 

मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए ।

 

बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस