७ वर्षअघि चित्लाङ हरियालीले भरिपूर्ण गाउँ थियो । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड, मैदानी फाँट र घाँसे मैदान रहेको चित्लाङ गाउँ अहिले पनि पर्यटकिय थलोको रुपमा रहेको छ ।
पहिला गाँउमा पिज रोड र सिमेन्टका घरहरु देख्न गाह्रो हुन्थ्यो भने अहिले जता पनि रोड र नयाँ नयाँ भवनको नर्माण भएको छ । यस्ता भवनहरुले चित्लाङ गाउँको सौन्दर्यतालाई असर गर्नु भन्दा पनि पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ ।
प्रतिकृया दिनुहोस